विचार

lxdfnn] p3f¥of] k|r08sf] 3'D6f]


                                                                                            d]6dl0f rf}w/L

        s§/ u0ftGqjfbLsf] gf/f lbg] PsLs[t dfcf]jfbLn] u0ftGqnfO{ cfkmgf] k]jf ePsf] g]kfnL hgtfx?nfO{ dx;'; u/fpg vf]h]sf lyP . c? ;a} k|ltlqmofjfbL xfdL dfq} u0ftGqjfbL eGb}  g]kfnL hgtf / g]kfnsf] u0ftGqk|lt ;xfg'e'lt /fVg] ;a}nfO{ em'Sofpb} cfO/x]sf klg 5g\ . a8f] 7'nf] :j/n] u0ftGqsf] kIfdf jsfnt u/]sf] b]vfpg] dfcf]jfbLsf] lzif{ g]tfx?df a]nf avt /fhf / /fhtGqk|ltsf] df]x ck|ToIf ?kdf k|s6 ePsf  b]lvG5 . /fhf lj/]Gb|sf] j+z gfzLg]u/L b/jf/ xTofsf08 kl5 /fhf / xfd|f] lardf c3f]lift Pstf ePsf] atfpg] dfcf]jfbLx? kl5Nnf] cjlwdf Oltxf; alg;s]sf] /fh;+:yfnfO{ ;f+:s[lts x}l;otdf kmsf{P/ /fh;+:yf ;d]t :jLsfg]{ kIfdf b]lvPsf 5g\ . u0ftGq, ;+3Lotf / wd{ lg/k]Iftfsf nflu ;/sf/sf] lgdf{0f ug]{ atfpg] dfcf]afbLx? ltg} d'2fsf] s§/ la/f]wL /fhfafbL kf6L{x?;+u ;a} k|sf/sf u7aGwg u/L/x]sf] 5g\ . of] k|sf/sf u7hf]8 ;+of]un] xf] of ;/sf/ lgdf{0fsf] nflu dfq xf] Tof] t x]g{ afFsL g} 5 . t/ dfcf]afbL kf6L{sf lZfif{ g]tfx?sf a]nfavtsf af]ln / lqmofsnfkx?sf ;'Id lazn]i0f ug]{ xf] eg] xfnsf] u7hf]8 ;+of]u / ;/sf/ lgdf{0fsf] nflu  dfq geP/ ;'lgof]lht, of]hgfa¢ / Aoj:yLt xf] eg]/ lazn]i0f ug]{ ;lsG5 .
        dfcf]afbL cWoIf k|r08nfO{ k|wfgdGqLdf lhtfpgsf] nflu k"a{ –o'a/fh kf/; zfx ePe/sf] an nufPsf 5g\ . g]kfn ;befagf kf6L{ -cfgGbLb]aL _sf ;ef;b df]tL b'u8nfO{ ;f]N6L xf]6ndf df af]nfP/ a|]skmf:6 ldl6ªdf bfxfnnfO{ dt lbg bafa lbPsf lyP . gfu]|Gb| gfdsf Pshgf kf/;sf ;xof]uL ;fgf bnsf ;ef;bx?nfO{ 6]lnkmf]g u/]/ bfxfnsf kIfdf dt dfUg nfluk/]sf lyP .1fg]Gb| zfxsf ;xof]uL dfgLg] Aoj;foL cho ;'dfuL{, 5f]/LHjfO{ /fh axfb'/ l;+x nufotsf Aofkf/Lx?n] ! ;ef;b a/fa/ @ s/f]8 ?k}of lbP/ eP klg bfxfnnfO{ lhtfpgsf] nflu cy{ ;+sng u/L/x]sf 5g\ . ef/tsf] c+u]|hL b}lgs klqsf 6fOD; ck Ol08ofsf] ;fpg !$ sf] c+sdf bfxfnsf] kIfdf  /fhfafbLx?sf] ;xof]udf !)– !% ;ef;b a9fpg] a9fpg] k|oTg eO{/x]sf] k|sflzt ePsf] lyof] .k|wfgdGqL x'g] cleofgdf nfu]sf bfxfn zfxL dGqLkl/ifb\sf al/i7 pkfWoIf 8fM t'N;L lu/LnfO{ cfkm}n] 6]lnkmf]g u/L ;fpg !@ ut]sf] lbg ;fFemf % b]lv & ah] e]6sf] nflu  ;do df+u] / / l7s ;dodf lu/L lgjf; l;åfy{ sf]nf]lg,a'9flgns07df k'u]sf bxfn z'?d} nf}g /fli6«otf ;ªs6df kof] eGb} ;xof]usf] ofrgf] ofrgf u/] . e]+6sf qmddf lu/Ln] /fhfnfO{ x6fpg' uNtL ePsf] u'gf;f] u/]kl5 k|r08n] hafkmdf eg]sf lyP  . cfkm'n] /fhg}lts k|f]kf]uf08fsf nflu cl3 ;f/]sf] u0ftGqsf] cjwf/0fnfO{ g]kfnL sf+u|]; / ef/tn] Sof; ul/lb+bf cfkm' 6«ofkdf k/]sf] u'gf;f] u/]sf lyP .
gf]s/;+u xf]Og, dflns;+u l;w} aftf{ u5'{ .
sfFu|]; / ef/tn] Sof; u/Llb+bf cfkm' 6«ofkdf k/]sf] x'+ .
;f+:s[lts /fhfsf] kIfdf 5' .
k|wfgdGqLdf lhtfpgsf] nflu /fhf / /fhfafbLx? ePe/sf an nufO/x]sf 5g\ .

    @)%* ;fnkl5 ;+;bafbL bnx? ;xefuL ;/sf/;+u zflFtaftf{df /xFbf p;n] gf]s/;+u xf]Og,dflns;+u l;w} aftf{ ug]{ eg]/ b/af/;Fu l;w} ;xsfo{sf] xft km}nfPsf lyof] .To;kl5 laleGg ;Dks{ ;'qx?dfkm{t b/af/;+u ;DaGw sfod u/]sf] p;n] tTsflng /fhf 1fg]Gb|;+u zlQm af+8kmf+8 ug]{;Ddsf] ;Demf}t u/]sf] tYo ;fa{hlgs e};s]sf] 5 .of] k|lqmofsf] la/f]w ubf{ 8fM afa'/fd e§/fO{ sf/afxLdf k/]sf lyP .xfnsf] u7hf]8af/] hfgsf/ Pshgf dfcf]afbL kf]ln6Ao'/f] ;b:osf] l6Kk0fL /x]sf] 5 æ/fhfafbL?;+u xfd|f] cWoIfsf] /fd|f] ;f+7uf+7 /x]sf] /x]5 eGg] t sdn yfkf;+usf] e]+6n] g} k'li6 u5{ . h'g kf6L{ a}rf/Ls ?kdf ;a}eGbf 6f9fsf] xf], p;};+u ;a}eGbf glhssf] ;DaGw /xG5 eg] of] eGbf blIf0fkGyL e8\sfa c? s] x'g ;S5 <Æk|r08 /fhfafbL ePs} sf/0fn] lautdf 8fM afa' /fd e§/fO{ kIfw/x?n] /fhfafbLsf] cf/f]k nufPsf lyP  / o;} laifonfO{ lnP/ 8fM afa' /fd cfkmg} ;]gfsf] 3]/faGbLdf nfdf] ;do;Dd k/]sf lyP .o;} lardf ef/tdf dft[sf ofba / cfsf]{ kf]ln6Ao'/fnfO{  ;dft]kl5 pgLx?sf l/xfOsf nflu tTsflng dfcf]afbLn] @ g]tfnfO{ l/xfO{sf] nflu k|:tfa u/]sf lyP / To;sf] hafkmdf ef/tn] 8fM afa'/fdsf] dfcf]afbL ;]gfaf6 d'lQmsf] zt{ /fv]sf] lyof] . cGtdf ef/tn] @ g]tfnfO{ 5f]8\g] / dfcf]afbLn] 8fM afa' /fd e§/fOnfO{ ef/tnfO{ a'emfpg] ;xdlt eP adf]lhd s[i0f axfb'/ df]x/fn] 8fM afa /fd nfO{ lnP/ ef/tnfO{ a'emfPsf] xfdL ;a}sf cuf8L huhfx]/ g} 5 .
  larf/sf lx;fan] klg dfcf]afbLsf] cWoIf sd/]8 k|r08 r/d ;fdGtL lrGtg / ;+:sf/n] u|;Lt x'g'x'G5 .kf6L{ :yfkgf ePsf] !% aif{ eO;s]sf] 5 t/ k|r08n] g t /fi6«Lo dxflwa]zg u/]/ gofF g]t[Tj rog ug'{ ePsf] 5 g t larf/sf] af/]df 5nkmn u/fpg' ePsf] 5 .dg nfu]sf] ks]6sf dflg;x?nfO{ s]Gb|Lo sld6Ldf elt{ u/L/fVg' ePsf] 5 / gofF elt{ ePsfx?sf cf8df s]Gb|Lo sld6L rnfO/xg' ePsf] 5 .dxflwa]zg ug]{ eg]/ lg0f{o ug'{ x'G5 t/ ldlt / :yfg tf]Sg' ;jfndf cfgsfg ug'{ x'G5 . cem} klg dxflwa]zgsf] nflu g t ldlt to ePsf] 5 g t :yfgsf] af/]df s;}nfO{ hfgsf/L .nuftf/ !% aif{ lag s'g} cg'df]bg nuftf/ kf6L{ rnfpg' of] eGbf Psflwsf/ c? s] x'g ;s5 <
  tTsfnLg dfcf]afbL qmfGtLsf/L ls;fg ;+3sf] s]Gb|Lo cWoIf lza /fh uf}tdn] xbaGbLsf] laifodf d'+Nofsg df;Lsdf !) la3fsf] cawf/0f Nofpg' ePsf] lyof] / eGg' ePsf] lyof] æ! hgf AolTfmn] !) la3f hUuf cfkmgf] gfddf /fVg ;s5 / of] g} a}1flgs / qmfGtLsf/L e'ld;'wf/sf] sfo{qmd xf] Æ . hgtfsf lardf uP/ hUuf s;sf] hf]Tg]sf] 3/ s;sf] kf]Tg]sf] gf/f nufpg] dfcf]afbLx? pg}sf] g]tf Pa+ ls;fg ;+3sf] s]Gb|Lo cWoIf lza /fh uf}td af6 ;fdGt arfpg] vfnsf] cleAolQm cfpg' uf+p 3/df ;fdGtL arfpg] of]hgfsf] ?kdf lng ;lsG5 .hals uf+p 3/sf] ;fdGtx? g} /fhfsf] nflu dxTjk'0f{ / alnof] vDaf x'g .o;af6 klg dfcf]afbL /fhfafbL afx]s c? s]xl x'g ;sb}Gg .
  ca s'g} g]kfnLx?df dfcf]afbLsf] af/]df  sDo'lgi6 / qmfGtLsf/L x'g eg]/ e|d 5 eg] Tof] k|sf/sf e|daf6 d'tm x'g' h?/L 5 . lautb]lv xfn;Ddsf] ;a} ultlalwx?sf ;'Id cWofg / lazn]i0f ug]{ xf] eg] dfcf]afbL /fhfafbL afx]s c? s]xL klg x'g ;sb}Gg . /fhf;+u c3f]lift Pstfsf] s'/f ug]{ , cfkm' / cfkmgf] kf6L{ ;f+:s[lts /fhfsf] kIfdf /x]sf] cleAolQm lbg] / /fhg}lts bn s'g} klg xfntdf g Tof] bn sDo'lgi6 x'g ;s5 g t u0ftGqafbL .clxn] klg /fhfafbLx? ePe/sf an nufP/ k|r08nfO{ lhtfpgnfO{ nflu k/]sf 5g o;n] klg :k:6 kf5{ ls dfcf]afbLx? /fhfafbL ls u0ftGqafbL <     

मजदुर युवा र क्रान्तिकारिता

अमर श्रमजीवी

र्सवहारा शक्तिहरुको निम्ति कुनै त्यस्तो समय र भौगोलिक स्थान हुदैन, जहाँबाट यस्को पक्षमा रहेको संगठन तथा संस्थाहरुले आफ्नो क्रियाकलाप सञ्चालन गर्न सक्दैनन् ।विभिन्न सामाजीक, राजनैतीक, आर्थिक तथा सांस्कृकि क्रान्तिहरुको भोगोलिक तथा अन्य पृष्ठभुमीलाई रणनैतीक, कार्यनैतीक र सगठनात्मक गतिविधिद्धारा उचित गन्तव्यमा अवतरण गर्राई र्सवहारा वर्गको हितमा समयसापेक्ष समायोजन गराउनु कम्युनिष्टहरुको एक महत्वपर्ूण्ा विषय हुन्छ । यस्ता कार्यको लागी भौगोलिक, राजनैतीक, सामाजीक, सांस्कृतीक एवं अन्य विविध तवरले पिछडिएका वर्गहरुलाई जनचेतना जगाई मुक्तीको लागि अग्रसर बनाउनु जरुरी हुन्छ । किनभने मुक्तिको अभिलासामा रहेको वर्गसमुदायलाई वर्ुर्जुवा नोकरशाही वर्गहरुले विशाल जनसमुदायमा भ्रम फैलाई उनिहरुको क्रन्तिकारी चेतनाको पृष्ठभुमीमा खेलवाड गरिरहेका हुन्छन् । तिनीहरुको पञ्जावाट फुस्कार्इं राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार बनाई राज्य संचालनमा प्रत्यक्ष संलग्न गराउन त्यति सजिलो हुदैन, त्यसरी नै सांगठनिक गतिविधिहरु विभिन्न रणनैतीक हिसावले चलाउन पर्ने हुन्छ । क्रान्तिकारी चेतनाले सचेत, राष्ट्र र राष्ट्रियताप्रति वफादार लाखौको संख्यामा विदेशिएका नेपाली यूवाहरु गोलबद्ध हुन जरुरी छ । बेरोजगारीको पीडाले पील्साएको हाम्रो यो पीढीले अब स्वदेशमा रोजगारीको अवस्था सिर्जना गर्नै पर्दछ । प्राकृतिक सम्पदाले भरीपर्ूण्ा हाम्रो देशको राज्यसक्ता वर्ुजुवा राजनीतिमा सीमित रही कुनैपनि क्ष्ेात्रमा औधोगिक विकास नभएको कुरा सबैलाई विदितै छ । प्रसस्त औधोगिकी करणका पर्ूवाधारहरु विद्यमान हँुदाहँुदै पनि देशका यूवा वर्गहरु विदेश पलायन हुनु पर्दछ । जातिय शोषण र उत्पीडन, पीतृसतात्मक शोषण लगायत सबै प्रकारका शोषण र उत्पीडनको अन्त्य गरी पर्ूण्ा निरपेक्ष नेपालको समुन्नत विकास हुनर्ुपर्दछ । फलत औद्योगिक विकासले प्रत्येक नागरीकलाई रोजगारीको ग्यारेण्टी हुनसक्छ । स्वदेश तथा विदेशमा श्रम अनुसारको ज्याला निर्धारण हुनसक्छ । यस्ता विविध आवाजहरुलाई आत्मसाथ गर्दै कुरीति र कुव्यवस्थालाई जरैसँग उखेली जनगणतान्त्रिक नेपालको स्थापनामा औद्योगीक क्रान्तिलाई सफलीभुत वनाउनु नै प्रवासी क्रान्तिकारी सगठनहरुको एक गन्तव्य हुनपर्दछ । कम्युनिष्ट क्रान्तिकारी संगठनहरु र्सवथा, अचूक र अपरिवर्तनशिल रहन सक्दैनन । र्सवहारा मजदुर वर्गको वर्गसंर्घष्ाका स्थितिहरु विकासका निरन्तर चलिरहने प्रक्रियामा हुने परिवर्तनमा अधिनस्य हुन्छन । समय र परिस्थिती अनुकुल विभेदिकरणका सीमाहरु प्रति विशिष्टिकरण कायम गर्दै र्सवहाराको अग्रदस्ता संगठनले खोजी गनर्ुपर्छ । पाटीपंक्ति भित्रैका मान्छेहरु अवसरवादी बनी जनताको बिश्वासमा घात गरी पनि पलायन भएका छन । विदेशको अनुभव र संर्घष्ाले क्रान्तिकारी छलाङ्ग मारेकाहरुपनि थुप्रै छन । प्रत्येकको वास्तविकता पहिचान गरी एकवद्ध हुनपर्दछ । नयाँ नेपालको निर्माणमा यूवाशक्तिको संलग्नता नभएमा वर्ुजवाहरुको हालीमुहाली हुने कुरामा दुइमत छैन । यस सम्भावित खतरावाट राष्ट्रलाई जोगाउन युवाहरु एकजुट हुनपर्दछ । जुन समुन्नत नेपालको पर्ुवाधार पनि हो । प्रवासमा धेरै मजदुरहरु शोषित र पीडित छन, कतै संगठनका नाममा कतै दलालीहरुबाट कतै कम्पनिवाट कतै कम्पनिले बनाएका चम्चेहरुबाट र धेरै; सम्बन्धित राज्यसक्ताको र ठाउँविशेषको वैदेशिक जनशक्तिप्रतिको नितीबाट । मजदुर वर्गहरुले विभिन्न स्थानबाट उचित रणनितीलिई यिनीहरुको शोषण र दमनबाट मुक्ति पाउनु पर्छ । यसकोलागी स्वयं जागरुक हुनुपर्ने देखिन्छ । किनभने यस्ता विविध वस्तुस्थितीको बारेमा स्पस्ट जानकारी हुदाहुदै पनि सम्वन्धित निकाय मौन छ । अझै दुतावासका कर्मचारीहरु पीडितलाई डर र त्रास देखाई लुट्नमै व्यस्त छन । संघ,संगठनहरु -अपवादवाहेक) उद्धारको नारामा मजदुरलाई नैै भ्रम फिँजाई मजदुरमारा काम गरी व्यक्तिगत मुनाफा जुर्टाईरहेका छन । सस्तो लोकप्रियताको रणनितीले लुटिरहेका छन । नयाँ नेपालका संवाहकहरुलाई समूहगत एकताको भावनामा चोट पुर्‍याईरहेका छन आखिर यस्को जिम्मेवारी कस्को - संसोधनवादी र अवसरवादीहरु सजिलै पन्छिने छन् जिम्मेवारीबाट । त्यसैले अब सबैतिर क्रान्तिकारीहरुले मजदुरको पक्षमा अझ सशक्त भएर एकबद्ध हुन जरुरी भएको छ । अराजकताका पक्षपोषकहरु अवसरको पर्खाईमा हुन्छन्, यिनीहरु हाम्रो देशमा मात्र होइन सबैतिर उक्तिकै मात्रामा रहेका छन । जसको उचित अनुसन्धान र तथ्यगत जानकारीबाट सम्वन्धित सवैलाई विषयवस्तुको विश्लेषण अनुसार जागरुक बनाउनु पर्दछ । लाखौको संख्यामा विदेशिएका युवाहरुनै नयाँ नेपाल निर्माण र संवाहकका परिचालक हुन् । त्यसैले अग्रगमनको लागि समाजका उग्र वामपन्थी हरुको 'कू' हरुप्रति सजगरही उनिहरुको क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा लाग्नु जरुरी हुन्छ । समाज तथा राष्ट्रको आमुल परिवर्तन गर्ने क्रान्तिकारी संगठनको विरुद्धमा उग्रवादी, अवसरवादी तथा संसोधनवादीहरु टीका टीप्पणी र आलोचना गर्ने गर्दछन । जुन पराजीत मानसिकताको उपज हो, यस्ता खाले टीका टीप्पणीबाट क्रान्तिकारीहरुलाई सांगठनिक पे्ररणा मिल्न जान्छ ।
वास्तविकता भन्दापनि रंगिन कुराहरु गर्नु, झुट्टा क्रान्तिका मिठा सपनाहरु बाँड्नु, क्रान्तिको नाउँमा शसस्त्र हातहतियार हरुको वलमा हत्या, हिंसा, अपहरण, लुटपाट, आगजनी, बन्द, हड्ताल, चन्दा आतंक,सम्पत्ति कब्जा जस्ता गतिविधिहरु संचालन गर्नु उनीहरुको नित्य धर्म पनि हो । संसोधनवादी र अवसरवादीहरु संगठनलाई शुद्ध व्याक्तिकेन्द्रित भएर हर्ेदछन् । व्यक्ति प्रधान बनाएर विषयवस्तुलाई प्रधानता दिनु वर्ुर्जुवा वर्गहरुको विशेषता हो । त्यसैले आजका युवा पीढीले यस्तो कार्यहरु बुझ्न र यथार्थता तर्फपाइला चाल्न अति नै आवश्यक छ । जसले भविष्यसम्म देश र जनताको पक्षमा वकालत गर्न सकोस् । हुनत वर्गीय क्रान्तिमा प्रथम चरणमा उपेक्षा र उपहासको पात्र बनिनु कुनै नौलो कुरा होइन । दलाल, शोषक र सामन्तिहरुको झुण्डको वास्तविकता मजदुरहरुले नबुझेसम्म क्रान्ति लाई तिरस्कृत वनाउँछन् । र आज प्रवासमा पनि त्यस्तै टिप्पणी र उपेक्षाका श्रृखलाहरुले क्रान्तिकारीहरुको मनोवलमा ह्रास आउने क्रियाकलाप गर्छन र गर्दैछन । यस्ता क्रियाकलापबाट विचलित नभई मजदुर वर्गहरु दृढ हुनर्ुपर्दछ । पाखण्डीहरुलाई संकिर्ण्र को रेखामाथि पुर्‍याउन समय लाग्ने भएकोले धर्ैय गर्न सक्न पर्छ । मजदुर मुक्ति र स्वतन्त्रताले नै देशको उन्नती हुन्छ । साम्यवादी राज्यसक्तामा जनगणतान्त्रिक नेपालको निर्माण नै मजदुरको पक्षमा हुने हुनाले औधोगिक क्रान्तिको पर्ुवाधारको लागी प्रवासी मजदुरयुवाहरु सामुहिक नेतृत्वमा संगठित हुनुपर्ने चर्को युवा आवस्यकता छ ।
मजदुर वर्गको दैनिक संर्घष्मा उचित नेतृत्वको आवष्यकता पर्दछ । हरेक पक्षहरुलाई सकारात्मक सोचको आवस्यकता पर्दछ । निहित स्वार्थ लिप्साले संगठनको जिम्मेवारी प्रति घातगर्ने तत्वपनि घुल्नसक्छ जे भएतापनि संगठन मजदुरमजदुर आन्दोलनको चरणमा कामको समय, श्रमको र्सतहरु, परिश्रमीक र श्रमको अवस्था आदिका बारेमा मजदुर र पुँजिपतिका विचका संर्घष हरुमा मजदुर वर्गको उद्देश्यको रक्षा गर्नुपर्दछ । यस्ता प्राथमिक कार्यहरुको कुशल सम्पादनले मात्र मजदुर वर्गको मुक्तिमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने भएकाले शोषकका विरुद्धका शोषितहरुका दैनिक संर्घष्ाहरु र विवादहरुमा सम्पर्ुण्ा संगठनका आत्मवलिदानीपर्ुण्ा र सचेतन सहभागिता विजयका निम्ति मात्र होइन, त्यो भन्दा अझ माथिल्लो तहको र्सवहाराको अधिनायकत्वलाई क्रियान्वित गर्न आवश्यक हुन्छ । सङ्गसङ्गै क्रान्तिकारी सगठनको आवस्यकताको नाममा संगठितभई निस्कृय भाव अपनाउनु मजदुर वर्गकै लागी ठुलो घात हुनजान्छ । मजदुरहरुका मागहरु जतिसुकै साना र साधारण भएपनि साना र साधारण ठान्न हुन्न । र असहभागिताको लागी निहुँ बनाउनु पनि हुदैन । फेरी विभिन्न सिद्धान्त र परिस्थितीका नाममा मजदुरहरुको विरोध गर्नु मर्ूखतापर्ुण्ा हुन्छ । हाम्रो देशको अग्रगामी परिवर्तन भनेको गणतान्त्रिक साम्यवादी नेपालमा औैद्योगिक समुन्नत नेपाल नै हो । यसको भाव तथा मर्म जुनसुकै नेता तथा राज्यव्यवस्थाले तिरस्कार गर्न खोजेमा मजदुर्रवर्गले भीषण जनयुद्धको तयारी गनुपर्ने अवस्था सिर्जना हुन्छ । पराजित मानसिकताको उपज आज वर्ुजवा र प्रतिक्रियावादीहरुले तर्राईमा हिंसा भड्काएपनि आखिरमा शाश्वत सत्यवाट मजदुरहरु सचेत हुने नै छन । मजदुरहरुको अर्थ र आवश्यकता मजदुरी गर्नेले नै बुझेका हुन्छन । विभिन्न क्षेत्रको शिप, कलामा दक्ष लाखौको संख्याम प्रवासमा रहेका युवाहरु अझ वढी दक्ष बनि स्वदेश र्फकदा उनिहरुले आफ्नो सिपको प्रयोग गर्न उचित कलकारखाना र उद्योगको विकास अति नै आवस्यकिय हुन्छ । प्राकृतिक सम्पदाले सजिएको नेपाललाई अझै सुन्दर र उन्नत बनाउन यिनै मजदुरहरुको लगावको आवश्यकता पर्ने कुरा अकाट्य छ । त्यसैले हाम्रो शिप, कला र दक्षताले मातृभुमीलाई उन्नत बनाउन हामी मजदुरयुवाहरु आफै संघर्सशील हुनपर्छ । संगठीत हुनपर्छ । आज मजदुरको कारणले भित्राएको रेमिट्यान्सले राज्यसक्ता संञ्चालनमा ठूलो टेवा पुगेको छ । हाम्रो शिप र प्राप्त दक्षताले रुग्ण अवस्थामा रहेको नेपाल आमालाई मुक्ति दिलाउने पर्छ । यसकोलागी जस्तोसुकै कठोर युद्धपनि छेड्नै पर्छ । यो समग्र देश र जनताप्रति मजदुर युवावर्गको कर्तव्य पनि हो त्यसैले देशको उन्नत भविष्यकोलागी मजदुरहरु संकीर्णता भन्दा टाढारही क्रान्तिकारी चेतनाले प्रेरित भई संगठित हुन जरुरी छ। आन्दोलनको लागी तत्पर, साहसी, दुरदर्शी र बुद्धिमानी पर्ुवक नेतृत्व चयन गनुपर्ने हुन्छ । र सोहि अनुसार नेतृत्व परिचालित हुनपर्दछ ।