राप्ती सन्देश www.raptisandesh.blogspot.com

पेज लिस्ट

  • होमपेज
  • समाचार
  • विचार
  • अन्तर्वार्ता
  • साहित्य
  • विश्व
  • प्रवास
  • हाम्रोबारेमा
  • सन्देश

सन्देश


Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Home
Subscribe to: Posts (Atom)

अनलाइन लिंकहरु

  • राप्ति सन्देश
  • युवा सन्देश
  • राप्ती अनलाइन
  • युवाक्रान्ति
  • जनसन्देश
  • युवामोर्चा
  • युवा संदेश
  • श्रमजीवी
  • हल्कारा नेपाल
  • नयाँ युगबोध
  • राप्ती खबर
  • हाम्रो दाङ
  • हाम्रो रोल्पा
  • हाम्रो रुकुम
  • यादहरु

अमर श्रमजीवी

संस्थापक अध्यक्ष
प्रवासी नेपाली मजदुर संघ मलेसिया
तथा
राप्ती जन सम्पर्क समिति मलेसिया

नेपाली पात्रो

नेपाली पात्रो

world times

world times

विविध

  • नेपालीमा टाईप गर्नुस
  • युनिकोड वाट कान्तिपुर फण्टमा परिवर्तन
  • प्रीति टिटिएफ़ टु ग्यानेक्स

gajal

कति बस्नु युगौं देखि पाले मात्र।
चुहिदैन आकाश यो टाले मात्र।
तनका गोरा भयर के नै हुन्छ र।
जति देख्छु मनका भने काले मात्र।
छुनु छ त्यो लाली भन्छौ क्षितिजको।
पुगिन्थ्यो कि पाइलाहरु चाले मात्र।
सुन हो कि पित्तलु त्यो थाहा हुन्छ ।
भुंग्रो भित्र ततायर गाले मात्र।
बिकाश होइन जे पनि यहाँ फत्ते हुन्छ।
कुरा भन्दा काम अघि थाले मात्र।
दीपांजलि

चमेरा,गुफा दाङ

चमेरा,गुफा दाङ

Followers

Subscribe To

Posts
Atom
Posts
All Comments
Atom
All Comments

प्रकाशित सामाग्री

  • ▼  2011 (1)
    • ▼  April (1)
      • आन्दोलनरत राष्ट्रहरुमा पुगेका नेपालीहरुको उद्वार क...
  • ►  2010 (21)
    • ►  August (2)
    • ►  July (6)
    • ►  June (11)
    • ►  May (2)

सबैलाई मुख्य कुरा महत्वपुर्ण हुन्छ

बुद्दिलाई बलको, बारीलाई मलको,सिनेमालाई हालको, नेतालाई दलको,समुन्द्रलाई छालको, पानीलाई तालको,भातलाई थालको,मान्छेलाई कालको,कुखुरालाई स्यालको, मुखलाई -यालको,बदमासलाई जालको,हिरोइनलाई चालको,तरकारीलाई दालको,दम्पतीलाई ढालको,दलाललाई मालको,सुत्केरीलाई सालको,चटनीलाई तिलको,सर्पलाई चिलको,बारीलाई डिलको,प्रेमलाई दिलको,अन्नलाई मिलको,तरुनीलाई हिलको,पानीलाई मुलको नदीलाई पुलको,बच्चालाई स्कुलको,नारालाई तुलको,वर्ल्डकपलाई फूटबलको,संविधानलाई २५ दलको,जंगललाई भालुको,समोसालाई आलुको,टाउकोलाई तालुको,तरकारीलाई पिंडालुको,बैंशलाइ चालुको,कालीलाई कालुको,समाजलाई ठालुको,बिहारलाई लालुको,
त्यसैगरी
कुकुरलाई कलोको,धानलाई खलोको,जुवालाई हलोको,पालीलाई बलोको,प्रेमिकालाई अंगालोको,हावालाई धुलोको,ताप्केलाई चुल्होको,भेनालाई सालीको,हलोलाई फालिको,कालेलाई कालिको,झगडालाई गालीको,चरीलाई डालीको,भाषणलाइ तालीको,जमिनलाई वालीको,खेतलाई आलीको,बगैचालाई मालीको,नेतालाई बोलीको,माओवादीलाई गोलीको,जुवातासलाई झेलिको,रक्सीलाई भेलिको,ढाँकाटोपीलाई पाल्पालीको,आन्दोलनलाई -यालीको,जनतालाई बिजुलीको,किशुनजीलाई कपालीको,कारोवारलाई दलालीको,मजदुरीलाई नेपालीको,
त्यसैगरी
अचारलाई मुलाको,दुलहीलाई दुल्हाको,मुसालाई दुलाको,मकैलाई फुलाको,बोलीलाई बेलाको,सडकलाई नालाको,फेयर एण्ड लाभ्लिलाई गालाको,धोकालाई तालाको,गालालाई मालाको,मासुलाई छालाको,कपडालाई टालाको,बगरलाई बकुल्लाको,संसदलाई जिल्लाको,काठलाई किल्लाको,सव्जिलाई तेलको,बाढीलाई भेलको,फूटबललाई गोलको,भारतलाई नेपालको,बारीलाई मलको,आगोलाई पेट्रोलको,तालुखुइलेलाई कपालको,घामलाई शितलको,घरलाई झ्यालको,रुखलाई जंगलको,पोखरालाई फेवातालको,रोगीलाई अस्पतालको,लगानीलाई प्रतिफलको,भैंसीलाई आहालको,अमेरिकालाई इजरायलको,छोरालाई मोतार्सैकलाको,छोरीलाई मोबाइलको,गीतलाई सुरतालाको,यो रचना पनी ताल न बेतालको

सुनौलो बिहानी आउनेछ ।

बसी खानेलाई पाल्न जसले खेत खन्छ ।
जसले हलो जोत्छ ।
शोषण गर्नेलाई बलियो पार्न
जसले मेशिन चलाउँछ ।
जो दास र नोकर बन्छ ।
उसको सेतो रगत हो ।
तर अव रगतको अर्थ वदलिएको छ ।
जसले गर्दछ दिनदिनै कमाइ
अर्कैले खान्छ रमाई रमाई
दुख गर्नेलाई दु:ख माथि दु:ख छ ।
सधैं उसको पेट खालि छ ।
श्रमजीवी मजदुरहरुलाई माथि उठ्न नदिने जाली छ ।
जो जिन्दगी भर दबिएको छ ।
उ श्रमजीवी मजदुर हो ।
तर अव मजदुरको परिभाषा वदलिएको छ ।
पसिनाको बुँद बुँद मोति हो ।
मजदुरहरुको जीवन धान्ने ज्योति हो ।
टुईन टावर मात्र होइन ।
नारायाणहिटी र सिंहदरवार
मात्र पनी होइन ।
सिङ्गो विश्व श्रमजीवी मजदुर हो ।
किनकी जमाना वदलिएको छ ।
घर बनाउनेको हो ।
जमिन जोत्नेहरुको हो ।
श्रमजिविहरुनै मालिक हौँ ।
त्यसैले म भन्छु पसिनाको अर्थ वदलिएको छ ।
श्रमजीवी सर्वहारा को परिभाषा वदलिएको छ ।
चेतनशील, परिवर्तनशील, प्रगतिशील.
अनि अनि..
संघर्षशील क्रान्तिकारी युवाहरु जाग्नेछन्
एक दिन कालो वादल हट्नेछ
र सुनौलो बिहानी आउनेछ ।

राप्तीसन्देश

राप्ती

फोटो

फोटो

Subscribe To

Posts
Atom
Posts
All Comments
Atom
All Comments

हाम्रो बारेमा

My photo
राप्ती सन्देश
Nepal
www.raptisandesh.blogspot.com , www.raptisandesh.webs.com
View my complete profile

खोजी गर्नुहोस्

Powered By Blogger
Awesome Inc. theme. Powered by Blogger.